बागलुङ पहिरो : बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

  • बिहीबार १५ असो २०८३ ०२:५४ AM
बागलुङ । यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । असोज ११ गते आएको पहिरोमा बेपत्ता भएका तमानखोला गाउँपालिका–४ का सन्तर निवासी ५३ वर्षीया पुनसरा