बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउन सरकारले विकास गर्यो ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’

  • बिहीबार १५ असो २०८३ ०२:४७ AM
सरकारले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार सर्भेयर खटाउने प्रक्रियालाई सुशासनमा आधारित बनाउन स्वचालित The post बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउन सरकारले विकास गर्यो ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ appeared first on Technology Khabar.