पोखरा-बेनी सडक पाँच दिनपछि सुचारु

  • बिहीबार १५ असो २०८३ ०२:३४ AM
काठमाण्डु – बाढीपहिरोका कारण अवरुद्ध बेनी-पोखरा सडक पाँच दिनदेखि सञ्चालनमा आएको छ। पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारादेखि म्याग्दीको बेनीसम्म विभिन्न ठाउँमा कालीगण्डकीको बाढीले कटान गरेको थियो। यस्तै, दर्जनौँ स्थानमा पहिरो खस्दा समस्या भएको थियो। सडक मर्मत भएसँगै अवरुद्ध बेनी–पोखरा सडक बुधबार साँझदेखि सञ्चालनमा आएको हो। म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बेनीको पोखरासँग पाँच दिनपछि सिधा