सशस्त्र प्रहरीद्वारा सिराहाबाट ११ सय किलो गाँजा बरामद

  • बिहीबार १५ असो २०८३ ०२:२१ AM
काठमाडौं । सिराहाबाट सशस्त्र प्रहरी बलले ११ सय किलो गाँजासहितको गाडी नियन्त्रणमा लिएको छ । बिहीबार बिहान करिब १ बजे सिराहा जिल्लाको सुखीपुर नगरपालिका–१० विश्वकर्माचोक गागन खोलापुलबाट गाँजा बोकेको बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरी बल नेपाल नं.७ गण सुरक्षा बेश गोलबजार र सुरक्षा बेश सुखीपुरको संयुक्त टोलीले बा १४ च