भदौ मसान्तसम्ममा साढे ६ करोडभन्दा बढीको सीसीटीभी क्यामरा आयात

  • बिहीबार १५ असो २०८३ ०१:५० AM
नेपालमा चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिना भदौ मसान्तसम्म ६ करोडमाथिको सीसीटीभी क्यामरा आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को उक्त अवधिसम्मको वैदेशिक व्यापारको The post भदौ मसान्तसम्ममा साढे ६ करोडभन्दा बढीको सीसीटीभी क्यामरा आयात appeared first on Technology Khabar.