काठमाण्डुका विभिन्न स्थानमा आजदेखि विद्युत् आपूर्ति कटौती गरिँदै

  • बिहीबार १५ असो २०८३ ०१:५२ AM
काठमाण्डु – काठमाण्डुका विभिन्न स्थानमा बिहीबार विद्युत् आपूर्ति कटौती गरिने भएको छ । काठमाण्डु उपत्यकाको भूमिगत विद्युत वितरण प्रणालीलाई सञ्चालनमा ल्याउन तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक कार्य गर्न विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा