यस्तो छ आजको मौसम पूर्वानुमान

  • बिहीबार १५ असो २०८३ ०१:२३ AM
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लागेको छ । देशका पहाडी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ । देशका तराई भूभागको थोरै ठाँउमा हुस्सु लागेको छ । आज दिउँसो