बाइक किन्न नसक्नेलाई राइड–हेलिङमार्फत स्वरोजगार, इनोहभ सर्भिसेसले फ्लीट ५०० पुर्‍याउँदै

  • बिहीबार १५ असो २०८३ ०१:३१ AM
काठमाडौं । इनोहभ सर्भिसेस प्राइभेट लिमिटेडले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सव र नेपालीहरूको महान् चाड बडादशैंको पावन अवसरमा आफ्ना सम्पूर्ण ‘याङ्गो इनोहभ राइडर’हरूका लागि विशेष अफरस्वरूप शून्य प्रतिशत पार्टनर शुल्कको घोषणा गरेको छ। यस अवसरमा आफ्नै सवारीसाधन खरिद गर्न नसक्ने व्यक्तिलाई राइड हेलिङ सेवामार्फत आम्दानीको अवसर उपलब्ध गराउँदै आएको इनोहभ सर्भिसेस प्रालिले आफ्नो बाइक फ्लीट विस्तार… Continue reading बाइक किन्न नसक्नेलाई राइड–हेलिङमार्फत स्वरोजगार, इनोहभ सर्भिसेसले फ्लीट ५०० पुर्‍याउँदै