काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२-८३ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने प्रस्तावित लाभांशसहित बैंकको वार्षिक प्रतिवेदन पारित गरेको छ। सभाले सेयरधनीका लागि ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश ९बोनस सेयरमा लाग्ने करसमेत० गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव… Continue reading एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित