ह्वाट्सएपको नयाँ डिजाइनमा के के परिवर्तन हुँदै छ?

  • बिहीबार १५ असो २०८३ १२:४७ AM
ह्वाट्सएपले हाल नयाँ नेभिगेसन बार डिजाइनको परिक्षण गरिरहेको छ। यसबारे एपको बिटा भर्जनबाट जानकारी बाहिरिएको हो। हाल देखिएका डिजाइनहरु सुरुवाति चरणमा रहेकाले अन्तिम डिजाइन यस्तै हुन्छ भन्ने पक्का गरिएको छैन। The post ह्वाट्सएपको नयाँ डिजाइनमा के के परिवर्तन हुँदै छ? appeared first on Technology Khabar.