सन नेपाल लाइफको सूचना सुरक्षा प्रमाणीकरण नवीकरण

  • बिहीबार १५ असो २०८३ १२:४१ AM
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सूचना सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय मानक आईएसओरआईईसी २७००१-२०२२ को प्रमाणीकरण नवीकरण गरेको छ। प्रमाणीकरणको नवीकरणसँगै कम्पनीले बीमित, ग्राहक तथा अन्य सरोकारवालाका संवेदनशील सूचनाको सुरक्षा र सूचना सुरक्षा व्यवस्थापनमा निरन्तर सुधारप्रति आफ्नो प्रतिबद्धता थप सुदृढ गरेको जनाएको छ। आईएसओरआईईसी २७००१-२०२२ सूचना सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी विश्वव्यापी रूपमा मान्यताप्राप्त अन्तर्राष्ट्रिय… Continue reading सन नेपाल लाइफको सूचना सुरक्षा प्रमाणीकरण नवीकरण