पेट्रोल–डिजेल महँगिँदा पनि भाउ नबढाउने निगमको निर्णय, यस्तो छ कारण

  • बुधबार १४ असो २०८३ ०९:१४ PM
काठमाडौं : भारतबाट इन्धनको मूल्य बढेर आए पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको हालको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ। आम उपभोक्ताको हित र चाडपर्वलाई मध्यनजर गर्दै निगमले तत्काल मूल्य वृद्धि नगर्ने निर्णय गरेको