कालीगण्डकीमा ६० वर्षयताकै ठूलो बाढी आएपछि...

  • बुधबार १४ असो २०८३ ०९:२७ PM
म्याग्दी : बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापाले लत्ताकपडा, भाँडाकुँडा र खाद्यान्न खेतमा तरकारी खेती गर्न बनाइएको प्लास्टिकमाथि थुपारेर राखेका छन् । घरभित्र पसेको बाढीको हिलो पन्छाउँदै बचेका सामान घाममा सुकाउनु उनको पछिल्लो चार दिनयताको दैनिकी बनेको