झापाको मेचीनगरमा मापदण्डविपरीत स्वास्थ्य संस्था, म्याद गुज्रिएका औषधि भेटिएपछि...

  • बुधबार १४ असो २०८३ ०९:३९ PM
झापा : मेचीनगर नगरपालिकाको अनुगमन टोलीले मापदण्डविपरीत सञ्चालनमा रहेका दुई अस्पताल र दुई क्लिनिकमा बुधबार सिलबन्दी गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभास श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले चारआली र धुलाबारी क्षेत्रमा मापदण्डविपरीत सञ्चालन भइरहेका स्वास्थ्य संस्थामा