यस पटकको बाढीमा जोगियो सुस्ता, समयमै सुरक्षाकर्मी र स्थानीयको तत्परताले टर्‍यो ठूलो जोखिम

  • बुधबार १४ असो २०८३ ०९:५५ PM
पुरुषोत्तम सुवेदी पश्चिम नवलपरासी : अविरल वर्षासँगै उग्र बनेको नारायणी नदीको बाढीले यस पटक पनि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्तालाई जोखिमको घेरामा पारेको थियो। तर, अन्य वर्षको तुलनामा यस पटकको अवस्था फरक रह्यो। बाढीको जोखिम बढ्दै गएपछि