बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

  • बुधबार १४ असो २०८३ ०५:४६ PM
बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पल्सर एनएसको प्रदर्शनमुखी पहिचानलाई थप बलियो बनाउने उदेश्यले ढाँटलाई नियुक्त गरेको हो। ‘र पावर मिट्स र पावर’ भन्ने The post बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट appeared first on Technology Khabar.