सीएनआईवाइईएफ र टीएसएनबीच साझेदारी, वर्षमा १०० स्टार्टअप प्रवर्द्धन गर्ने लक्ष्य

  • बुधबार १४ असो २०८३ ०५:३२ PM
काठमाडौँ / नेपालको स्टार्टअप तथा उद्यमशीलता वातावरणलाई थप सशक्त, लगानीमैत्री र देशव्यापी बनाउने उद्देश्यले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) र द स्टार्टअप नेटवर्क