काठमाण्डु – संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालू अधिवेशन असोज १६ गते अन्त्य गर्ने तयारी भएको छ । अधिवेशन अन्त्य गर्ने विषयमा सरकार र संघीय संसद् सचिवालयबिच आवश्यक परामर्श भइरहेको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारीमा सरकार छ । मन्त्रिपरिषद्ले सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले