बत्ती निर्माणको पैसा काम नगरी झ्वाम् पारेको आरोपमा ऊर्जा विकास कार्यालयका प्रमुखसहित  ८ जनाविरुद्ध मुद्दा

  • बुधबार १४ असो २०८३ ०४:३७ PM
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुमा बत्ती निर्माणका लागि विनियोजित रकम कामै नगरी हिनामिना गरेको आरोपमा आठ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको