ककपिटमै सहपाइलटको चक्कु प्रहार, फ्लाइदुबईको विमान आकस्मिक रूपमा साउदीमा अवतरण

  • बुधबार १४ असो २०८३ ०३:५१ PM
काठमाडौं : दुबईबाट तेल अभिभका लागि उडेको फ्लाइदुबईको विमानमा ककपिटभित्रै हिंसात्मक घटना भएपछि विमानलाई गन्तव्यमा नपुर्‍याई साउदी अरबतर्फ मोडाइएको छ। फ्लाइदुबईको उडान नम्बर एफजेड १०७३ मा बुधबार उडानका क्रममा सहपाइलटले कप्तानमाथि चक्कुले आक्रमण गरेपछि विमानको उडान