कमल गाउँपालिकामा टोल विकास समितिको क्षमता अभिवृद्धि तालिम

  • बुधबार १४ असो २०८३ ०२:१५ PM
झापा : झापाको कमल गाउँपालिका–२ मा टोल विकास समितिको क्षमता अभिवृद्धि तथा न्यायिक अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कमल गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समिति संयोजक प्रमिला न्यौपाने तिवारीको प्रमुख आतिथ्यतामा गाउँपालिकाको न्यायिक समितिको आयोजनामा कार्यक्रम