काठमाडौं : गृहमन्त्री सुधन गुरुङले विपद्का घटनापछिका बैठकलाई औपचारिकतामा सीमित नगरी परिणाममुखी र प्रभावकारी बनाइएको बताएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले कर्मचारीले आफ्ना समस्या तथा कानुनी जटिलता खुलेर राख्न