ओपनएआईका सीईओ साम अल्टम्यानले मंगलबार एक कार्यक्रममा “अत्यन्त सक्षम र सधैं सक्रिय रहने” आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एजेन्ट सार्वजनिक गरेका छन्। कम्पनीले सुरक्षासम्बन्धी चिन्ताका कारण अझ उन्नत मोडलको सार्वजनिक गर्ने कार्य The post सुरक्षा चिन्ताका कारण ओपनएआईले नयाँ मोडेल रोकेपछि अल्टम्यानले अनावरण गरे ‘अलवेज-अन’ एआई एजेन्ट appeared first on Technology Khabar.