वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

  • बुधबार १४ असो २०८३ ०२:२५ PM
काठमाण्डु – वामपन्थी नेता घनेन्द्र बस्नेतको उपचारका क्रममा निधन भएको छ । फोक्सो र घाँटीको क्यान्सरबाट पीडित बस्नेतको बुधबार भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको निधन भएको उनका भाञ्जा सञ्जीव रोकाहाले पुष्टि गरे । क्यान्सर पुष्टि भएपछि मृत्यु भएका ७१ वर्षीय बस्नेत लामो समयदेखि उपचाररत थिए । उनको भारतमा समेत उपचार