हिमालयन बुलियनका ग्राहकलाई १० लाखसम्मको दुर्घटना बिमा सुविधा

  • बुधबार १४ असो २०८३ ०१:४७ PM
काठमाडौँ । विगत २५ वर्षदेखि गरगहना व्यवसाय सञ्चालन गर्दै आएको हिमालयन बुलियन कम्पनी लिमिटेडले आफ्ना ग्राहकको सुरक्षा तथा लगानीको जिम्मेवारीलाई ध्यानमा राख्दै नयाँ दुर्घटना बिमा सुविधा ल्याएको छ। कम्पनीले ग्राहकको तहअनुसार सिल्भर, गोल्ड र डाइमन्ड गरी तीन प्रकारको मेम्बरसिप कार्यक्रम सञ्चालनमा ल्याएको जनाएको छ। यी तीनै तहका सदस्यलाई दुर्घटना बिमा सुविधा उपलब्ध गराउने उद्देश्यले कम्पनीले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)सँग द्विपक्षीय सम्झौता गरेको हो। सम्झौताअनुसार आगामी बडादशैँको घटस्थापनादेखि बिमा सुविधा लागू हुनेछ। सिल्भर मेम्बरसिप प्राप्त ग्राहकले अधिकतम १ लाख रुपैयाँ, गोल्ड मेम्बरसिप प्राप्त ग्राहकले ५ लाख रुपैयाँ र डाइमन्ड मेम्बरसिप प्राप्त ... The post हिमालयन बुलियनका ग्राहकलाई १० लाखसम्मको दुर्घटना बिमा सुविधा appeared first on Kalika Khabar.