आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन इन्जिनियर सांसदहरुलाई प्रधानमन्त्रीको आग्रह

  • बुधबार १४ असो २०८३ ०१:४६ PM
प्रधानमन्त्री बालेन्द्र शाहले सांसद्हरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन्। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री The post आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन इन्जिनियर सांसदहरुलाई प्रधानमन्त्रीको आग्रह appeared first on Technology Khabar.