विराटनगर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र नम्बर ६ को अधिवेशनका क्रममा भएको झडपप्रति आपत्ति जनाउँदै घटनामा संलग्नमाथि छानबिन गरी कारबाही गर्न माग गरेकी छन्। बुधबार जारी विज्ञप्तिमा संग्रौलाले सुन्दरहरैँचा–४ स्थित सिग्देल