अपाङ्गता स्रोत कक्षामा लायन्स क्लब विराटनगर रेन्बोको तेस्रो स्थापना दिवस
बुधबार १४ असो २०८३ ०२:११ PM
विराटनगर : लायन्स क्लब अफ विराटनगर रेन्बोले सामाजिक सेवामूलक कार्यक्रम आयोजना गरी आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ। ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ भन्ने मूल भावनाका साथ ‘Nothing Impossible’ भन्ने थिममा स्थापना दिवस मनाउने क्रममा बर्जु गाउँपालिका–२