विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्ने सरकारको तयारी

  • बुधबार १४ असो २०८३ ०१:२३ PM
काठमाडौं । सरकारले विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानून संशोधनको तयारी गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ सँग संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निजी क्षेत्र र व्यवसायमैत्री वातावरण निर्माणका लागि कानून संशोधनको काम भइरहेको बताएका हुन् । ‘प्रधानमन्त्रीज्यूको