विधि विज्ञान प्रयोगशाला आधुनिक बनाइन्छ, सातै प्रदेशमा विस्तार गर्ने तयारी : मन्त्री पुन
बुधबार १४ असो २०८३ ०१:०६ PM
काठमाडौँ / विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालमा फोरेन्सिक (विधि विज्ञान) प्रयोगशालाको क्षमता विस्तार गर्दै सातै प्रदेशमा आधुनिक प्रयोगशाला स्थापना गर्ने तयारी भइरहेको बताएका