पाँचथर : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि पाँचथरबाट ३४ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्। बुधबार सार्वजनिक मतपरिणामअनुसार २९ जना निर्वाचनमार्फत र पाँच जना सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका हुन्। निर्वाचनबाट संसदीय दलका नेता भीष्मराज आङदेम्बे,