काठमाडौं : सरकारले प्रशासन सेवातर्फका १७ जना सहसचिवको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो। निर्णयअनुसार प्रदेश सचिव जीवलाल भुसाललाई ऊर्जा मन्त्रालयमा, रामकृष्ण