वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

  • बुधबार १४ असो २०८३ ०१:०६ PM
काठमाण्डु – वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै बेरोजगार युवायुवतीलाई ठगी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पीडितहरूले दिएको जाहेरीका आधारमा उनीहरूलाई काठमाण्डु उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११