मोरङ–६ कांग्रेस अधिवेशनमा झडप, मनोनयन प्रक्रिया प्रभावित

  • बुधबार १४ असो २०८३ १२:२९ PM
विराटनगर / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ मा भइरहेको अधिवेशनका क्रममा बुधबार झडप भएको छ। झडपका कारण मनोनयन दर्ता प्रक्रिया प्रभावित भएको