स्तन क्यान्सरविरुद्ध पिंकवाक, सहभागिताका लागि दर्ता खुला

  • बुधबार १४ असो २०८३ ०१:०४ PM
काठमाडौँ / स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको पिंकवाक २०२६ मा सहभागी हुन दर्ता खुला गरिएको छ। आगामी असोज १७ गते शनिबार बिहान