रमाडा इटहरीमा पाँचदिने दशैँ होम कमिङ कार्निभल, साइग्रेससँग विशेष भेटघाट

  • बुधबार १४ असो २०८३ ०१:०८ PM
काठमाडौँ / रमाडा बाइ विन्डह्याम इटहरीले पूर्वी नेपालको संस्कृति, स्वाद, प्रतिभा तथा स्थानीय उत्पादनलाई केन्द्रमा राखेर पाँचदिने दशैं होम कमिङ कार्निभल आयोजना गर्ने भएको छ। Drishya