विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानून संशोधनको तयारी

  • बुधबार १४ असो २०८३ ०१:०८ PM
सरकारले विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानून संशोधनको तयारी गरेको छ। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहसँग संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निजी क्षेत्र र व्यवसायमैत्री वातावरण निर्माणका लागि कानून संशोधनको काम भइरहेको बताएका हुन्। “प्रधानमन्त्रीज्यूको सोच नै निजी क्षेत्र र The post विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानून संशोधनको तयारी appeared first on Businesspana.