काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले रसुवालगायतका क्षेत्रमा गएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि साढे २१ लाख रुपैयाँ बढी आर्थिक सहयोग गरेको छ। कम्पनीले गत भदौ १० गते भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २१ लाख ५७… Continue reading बाढीपीडितका लागि लक्ष्मी सनराइज क्यापिटलले गर्यो २१ लाख ५७ हजार रुपैयाँ सहयोग