काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले सांसदहरूको अभिव्यक्ति, क्षमता र विज्ञताको आधारमा उनीहरूलाई तीन तहमा वर्गीकरण गरेका छन्। इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँगको बुधबारको छलफलका क्रममा प्रधानमन्त्री शाहले सांसदहरूलाई ‘एभरेज’, ‘एभरेजभन्दा तल’ र ‘एक्स्ट्रा अर्डिनरी’ गरी तीन समूहमा राखेर व्याख्या गरेको एक सांसदले बताए। ती सांसदका अनुसार प्रधानमन्त्री शाहले सामान्य तहका सांसदले कार्यक्रम तथा आयोजनाका विषयमा कुरा गर्ने,Continue reading "विज्ञताको आधारमा प्रधानमन्त्रीले सांसदलाई गरे तीन तहमा वर्गीकरण"