काठमाण्डौ । शेयर बजार लगातार तीन दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४.८२ अङ्कले घटेर २ हजार ५९८.८९ विन्दुमा झरेको छ । आज जलविद्युत्, म्युचल फन्ड र लगानी बाहेक सबै समूहको सूचक घटेको छ । आज १५७ वटा कम्पनीको शेयर घटेकोमा १०९ वटाको बढेको छ । यस्तै १३ वटा कम्पनीको शेयर भनेContinue reading "लगातार ३ दिन घटेको नेप्से २ हजार ६०० विन्दुमुनि"