प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित

  • बुधबार १४ असो २०८३ ११:२८ AM
काठमाण्डु – प्रतिनिधि सभाको बुधबारको बैठक भोलि बिहीबारसम्मका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले बुधबारको कार्यसूचीमा रहेका प्रस्तावहरू पारित भएको घोषणा गर्दै बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् । बुधबारको बैठकले विभिन्न महत्त्वपूर्ण विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला