काठमाण्डु – स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘पिंकवाक २०२६’मा सहभागी हुन दर्ता खुला गरिएको छ । आयोजकका अनुसार आगामी असोज १७ गते शनिबार बिहान ६ बजे काठमाण्डुको वसन्तपुरस्थित काठमाण्डु दरबार स्क्वायरदेखि ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरसम्म पिंकवाक आयोजना हुँदैछ । पदयात्रामा सहभागी हुन इच्छुक व्यक्ति, संघसंस्था तथा समुदायका सदस्यले ईसेवामार्फत अनलाइन