सामाजिक सञ्जालको दुरुपयोग रोक्न नीतिगत र कानुनी सुधारको तयारीमा सरकार

  • बुधबार १४ असो २०८३ ११:४४ AM
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालबाट हुने ठगी, चरित्र हत्या, मानमर्दन तथा गलत र भ्रामक सूचना प्रवाह नियन्त्रण गर्न सरकार नीतिगत तथा कानुनी सुधारको तयारीमा रहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले विभिन्न समयमा उठाएका प्रश्नको सदनमा जवाफ दिदैँ सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालबाट हुने ठगी तथा उत्पीडनका घटना बढ्दै गएकाले