ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारणसभा आज आश्विन १४ गते काठमाण्डौंमा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०८२÷०८३ को मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांश गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको छ । ग्लोबल आइएमई बैंकको सहायक कम्पनी रुपमा रहेको यस क्यापिटल नेपालको पहिलो मर्चेन्ट The post ग्लोबल आइएमई क्यापिटलको साधारणसभा सम्पन्न, २५ प्रतिशत लाभांश पारित appeared first on Businesspana.