भारतीय सुरक्षा बलहरूले जम्मू–कश्मीरको बडगाम जिल्लामा पाकिस्तानस्थित लश्कर–ए–तैयबा (एलईटी) का आतंकवादी मोहम्मद आसिफ उर्फ हाशिम मूसालाई मुठभेड़मा मारेका छन्। भारतीय सेनाका अनुसार उनको शवसँगै युद्धमा प्रयोग हुने सामग्रीसमेत बरामद गरिएको छ। सेप्टेम्बर २९ मा विशेष गुप्तचर सूचनाका आधारमा बडगामको युसमर्ग क्षेत्रमा ‘अपरेसन कोराग’ सुरु गरिएको थियो। भारतीय सेना, जम्मू–कश्मीर प्रहरी र केन्द्रीय रिजर्भ प्रहरी बल