एबीपी इनर्जीको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

  • बुधबार १४ असो २०८३ ११:१५ AM
काठमाडौं । जलविद्युत् आयोजना विकास गर्दै आएको एबीपी इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गर्दै सम्झौता गरेको हो। एबीपी इनर्जी र सिद्धार्थ क्यापिटलबीच हालै आईपीओ निष्कासनसम्बन्धी सम्झौता भएको हो। सम्झौतामा एबीपी इनर्जीका अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ क्यापिटलका… Continue reading एबीपी इनर्जीको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त