ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

  • बुधबार १४ असो २०८३ ११:५९ AM
काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना तथा ऊर्जा संरचनाको पुनर्निर्माणमा करिब तीन खर्ब ९० अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार जलवायु परिवर्तनका कारण नेपालमा पछिल्लो समय मौसमी तथा जलवायुजन्य विपद्का घटना बढ्दै गएका छन्। यसको प्रत्यक्ष प्रभाव ऊर्जा तथा जलस्रोत क्षेत्रमा समेत… Continue reading ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान