काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव डा. जगदीश्वर कर्माचार्यले विकास निर्माणलाई प्राथमिकतामा राख्दै आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन मन्त्रालयको सम्पूर्ण संयन्त्र परिचालन गर्नुपर्ने बताएका छन्। बुधबार पदभार ग्रहण गरेपछि मन्त्रालयमा बसेको बैठकमा सचिव कर्माचार्यले आयोजना कार्यान्वयनसँगै मन्त्रालयको वित्तीय प्रगति सुधारमा विशेष ध्यान दिनुपर्ने बताए। बैठकमा पुँजीगत खर्चको अवस्था न्यून रहेको तथ्यांक प्रस्तुत भएपछि उनले… Continue reading विकास आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा नवनियुक्त उर्जा सचिव कर्माचार्यको जोड