सरकारले सार्वजनिक निकायमा हुने निर्णय प्रक्रियामा डिजिटल प्रणाली अपनाउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सोमबार राजपत्रमा प्रकाशित गरेको ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली २०८३’ मा The post सरकारी निर्णय प्रक्रियालाई डिजिटल बनाउँदै सरकार, फाइल दर्तादेखि निर्णयसम्म डिजिटल प्रक्रिया अवलम्बन गरिने appeared first on Technology Khabar.