सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न हुँदैनः सभामुख अर्याल

  • बुधबार १४ असो २०८३ १०:२६ AM
सुनसरी । सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुने बताएका छन्। आज इटहरीमा सीप तथा रोजगार मेलाको उद्घाटन गर्दै उनले रोजगारीबाट मात्र मुलुकको अर्थतन्त्रको जग बलियो हुने धारणा राखे। उनले युवालाई रोजगारी